नायक पल शाह अब चलचित्र निर्माता, ‘यानीमाया’बाट निर्माण यात्रा सुरु
काठमाडौं २, बैशाख । नायक पल शाह अब निर्माता बन्ने भएका छन्। नयाँ वर्षको अवसर पारेर उनले निर्माण गर्न लागेको पहिलो चलचित्र ‘यानीमाया’को घोषणा गरिएको हो। चलचित्रमा अभिनेता पल शाहपुरा पढ्नुहोस्










