ग्रामथानको एउटै एसईई परीक्षा केन्द्रबाट एकैदिन ५२ नक्कली परीक्षार्थी पक्राउ
विराटनगर । मोरङको ग्रामथानस्थित एउटा एसईई परीक्षा केन्द्रमा ५२ नक्कली परीक्षार्थी फेला परेका छन् । ग्रामथान गाउँपालिका–२, झोराहाटस्थित सरस्वती नमुना उच्च माविको परीक्षा केन्द्रमा नक्कली परीक्षार्थी भेटिएका हुन् । बिहीबारपुरा पढ्नुहोस्









