चितवन, फागुन ११– पहिलो सँस्करणको ‘एक्सपर्ट क्वीज च्याम्पियन २०२३’ को दोस्रो इपिसोड आज प्रशारण हुँदैछ । आज ९बिहीबार० साँझ ७ः३० बजेदेखि टिभी कालिका एचडी र नारायणी टिभी युट्युव च्यानलमा एकसाथपुरा पढ्नुहोस्

काठमाडौँ, फागुन ८ यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ शुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली शनिबार जनक शिक्षा सामग्री पुगेको थियो।पुरा पढ्नुहोस्

चितवन,  ६ फागुन । पहिलो सँस्करणको ‘एक्सपर्ट क्वीज च्याम्पियन २०२३’ को पहिलो इपिसोड आजदेखि प्रशारण हुँदैछ । आज (शनिबार) साँझ ७ः३० बजेदेखि टिभी कालिका एचडी र नारायणी टिभी युट्युव च्यानलमापुरा पढ्नुहोस्

कारी महतो- खैरहनी, चितवन । खैरहनी नगरपालिकाको शिक्षा क्षेत्रमा भएको विभिन्न विकृति र विसंगति हटाउन नगरपालिकाले शिक्षक मिलान गर्ने नगरप्रमुख शशी कुमार खनियाँले बताउनु भएको छ । त्यस नगरपालिकाको वडापुरा पढ्नुहोस्

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिक्षा क्षेत्रमा भरतपुरले राम्रै फड्को मारेको दाबी गर्नुभएको छ । नेपाल प्रहरी स्कुल भरतपर १४ शान्तिपुरले चौथो वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधनपुरा पढ्नुहोस्

भरतपुर । यसवर्षको एसइई परीक्षामा चितवनवाट १० हजार ८ सय ४४ जना विद्यार्थी सहभागी हुने भएका छन् । आगामी चैत १७ गतेदेखि एसइई परीक्षा हुने कार्यतालिका छ । शिक्षा विकासपुरा पढ्नुहोस्

चितवन, माघ १२ प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमीपुरा पढ्नुहोस्

खैरहनी ।खैरहनी महोत्सवको चित्रकलामा सैनिक मावि प्रथम माघ ८ गते । बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवमा आईतवार चित्रकला प्रतियोगिता गरिएको छ । विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यका साथ महोत्सवमापुरा पढ्नुहोस्

भरतपुर । उपप्रधानमन्त्री,भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सबै पुर्वधार मध्येको मुख्य पुर्वधार शिक्षा भएको बताउनु भएको छ। भरतपुर १३ मा रहेको हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सवपुरा पढ्नुहोस्

भदौ २१, रत्ननगर । रत्ननगर । नेपाल सामुदायिक पुस्तकालय संघको केन्द्रीय अध्यक्षमा सन्तोष रावल निर्वाचित भएका छन् । सौराहामा मंगलवार सम्पन्न १३औं बार्षिक साधारण सभा तथा चौथो अधिबेशनले रावलको अध्यक्षतामापुरा पढ्नुहोस्

साउन २९, खैरहनी । खैरहनी नगरपालिका ९ स्थित अन्त्योदय जनजाति आवासीय विद्यालयमा आइतबार एकैदिन ७० जनाभन्दा बढी विद्यार्थी बिरामी भएका छन् । विद्यार्थीमा रुघाखोकी, ज्वरोजस्ता इन्फ्लुन्जाको लक्षणसहित बिरामी भएका हुन्पुरा पढ्नुहोस्