सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने दुबईमा पक्राउ
काठमाण्डौं, ४ पौष । सामाजिक सञ्जालमार्फत नाबालिकालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादलाई प्रहरीले दुबईमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्युठान सरुमारानी गाउँपालिका-१ का ३३ वर्षीय सगीर अहमद रहेको नेपाल प्रहरीको साइबरपुरा पढ्नुहोस्










