बारा, १३ कात्तिक । बाराको कलैया उपमहानगरपालिका–६ मा सोमबार मध्याह्न भएको शिक्षक रुपेश स्वर्णकार (गुड्डु) को हत्यामा संलग्नको आशंकामा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, बाराले कलैयाबाटपुरा पढ्नुहोस्

सुर्खेत, ११ असोज । मुगुमा भएको एकै परिवारका चार जनाको हत्या घटना अनुसन्धानका लागि कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरी तालिम केन्द्र नेपालगन्जबाट अपराध अनुसन्धानमा खटिने कुकुरसहितको प्रहरी टोलीपुरा पढ्नुहोस्

जनकपुरधाम, १० असोज । महोत्तरीमा दसैँ मेलामा विवाद हुँदा एक युवकको हत्या भएको छ । पिपरा गाउँपालिका-५ का १९ वर्षीय आशिक भन्ने बसन्त पासवानको हत्या भएको हो । पासवानको शवपुरा पढ्नुहोस्

इनरुवा ८ कात्तिक । सुनसरीको कोशी गाउँपालिका- ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका-२ घर भई कोशी गाउँपालिका-४ कोशीपुरा पढ्नुहोस्

जनकपुरधाम, ८ कात्तिक । जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने  अन्दाजी १६ वर्षीया पूजा कुमारीपुरा पढ्नुहोस्

चितवन , ७ कार्तिक । पुर्वी चितवनको खैरहनीमा जुवा खेल्ने ८ जना पक्राउ परेका छन् । खैरहनी नगरपालिका वडा नम्बर ९ सिमलटाडीबाट प्रहरीले ८ जनालाई आज बिहान पक्राउ गरेको होपुरा पढ्नुहोस्

सुर्खेत,२ कार्तिक राष्ट्रपतिबाट कैद सजाय छुट पाएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेका छन्। गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफीपुरा पढ्नुहोस्

रौतहट, १ कात्तिक । रौतहटको सदरमुकाम गौरका एक जना युवकमाथि भारत बिहारको रामगढवा बजारमा गोली प्रहार गरी हत्या गरिएको छ। वीरगन्जसँगै सीमा जोडिएको भारतीय सहर रक्सौलबाट मात्र १३ किलोमिटर मोतीहारीपुरा पढ्नुहोस्

काठमाण्डौं, २४ असोज । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य समिलमा गत भदौ २९ गते राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ। अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्लापुरा पढ्नुहोस्

काठमाडौं, २४ असोज। महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै प्रदर्शन गरेका छन् । महिला अधिकारकर्मीहरूले कैद माफी फिर्तापुरा पढ्नुहोस्

काठमाडौं, २२ असोज । विवादास्पद अभिव्यक्ति दिंदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् । राजधानीको यल्लो प्यागोडा होटलमा प्रसाईंले दिउँसो १२स्४५ बजे पत्रकार सम्मेलन राखेकापुरा पढ्नुहोस्