नारायणी नदीमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता, एकजनालाई स्थानीयले गरे उद्धार
चितवन, २७ जेठ । नारायणी नदीमा पौडीखेल्ने क्रममा डुबेर एकजना बेपत्ता भएका छन् । अर्को एकजनालाई स्थानीयले उद्धार गरेको चितवन प्रहरीले जानकारी दिएको छ । वेपत्ता हुनेमा सुनसरी धरान उपमहानगरपालिकापुरा पढ्नुहोस्










