कालिका, ३२ जेठ । वर्षातको बेला बुङखोलामा आउनेबाढीलाई थाङखोलाहुँदै खगेरीखोलामा पठाउन बनाउन लागिएको ट्र्याकलाई पदमपुरका केहीवडाबासीले विरोध जनाएका छन् । बुङखोलामा आउनेबाढीले वर्षेनी कालिका नगरपालिकाको वडा नं.२, ३, ६ रपुरा पढ्नुहोस्

चितवन,३२ जेठ । चितवनको भरतपुर ११ बसेनीमा निर्माण भैरहेको प्रेस चाैतारी चितवनको भवनलाई एमाले युवा नेता ऋषिकेश रेग्मीले अार्थिक सहयोग गरेका छन् । प्रेस चाैतारीकाे देशकै पहिलो निर्माणाधीन भवनलाई एमालेपुरा पढ्नुहोस्

सेतो नेपाल- कालिका, ३२ जेठ । कालिका नगरपालिकाको वडा नं. ८ स्थित देवीटार स्कुलदेखि अजिङ्गरे भञ्ज्याङजाने बाटोको जोगिनी खोलामा पक्की कल्वर्ट निर्माणहुँदैछ ।  २५ लाख रुपैयाँको लागतमा निर्माणहुन लागेको कल्वर्टकोपुरा पढ्नुहोस्

भरतपुर, ३१ जेठ । भरतपुरको शिवघाटस्थित आयुर्वेदिक औषधालयका कविराजलाई स्थानीयले कालोमुसो दलेका छन् । लामो समयदेखि कार्यालयमा उपस्थित नभएको आरोप लगाउँदै स्थानीयले कालोमोसो दलेका हुन् । औषधालयका कविराज देवराज लामिछानेलाईपुरा पढ्नुहोस्

चितवन,३१ जेठ । उद्योग वाणिज्य संघ चितवनले आफ्नो व्यवसायिक भवनमा वहालमा रहेका व्यवसायीलाई घरभाडामा छुट दिने भएको छ । उद्योग वाणिज्य संघ(चितवनको बुधवार बसेको नियमित १५ औं कार्यसमितिको बैठकले संघकोपुरा पढ्नुहोस्

कालिका, ३१ जेठ । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले पोखरीको विकासलाई डिभिजन वन कार्यालय चितवनले आफ्नो पञ्चवर्षिय वन व्यवस्थापन कार्ययोजनामा जोडदिनुपर्ने सुझाव दिएका छन् ।   डिभिजन वन कार्यालयले वनपुरा पढ्नुहोस्

चितवन, ३१ जेठ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जनतालाई झुठो आश्वासन दिएर अलमलमा पार्न नहुने बताउनु भएको छ । भरतपुर १८ मा रहेको मुमला क्होइवो गुम्बाको उद्घाटन गर्दै प्रमुखपुरा पढ्नुहोस्

माडी, ३१ जेठ । माडी नगरपालिकामा नौ वडा मात्रै छन्। विसं २०७१ मङ्सिर १६ गते माडी उपत्यकाका चार गाउँ विकास समितिलाई समाहित गरेर एउटा नगरपालिका बनाइएको हो। गर्दी, बघौडा, कल्याणपुरपुरा पढ्नुहोस्

चितवन, ३० जेठ । तपाईँलाई पत्यार नलाग्न सक्छ ! चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन्। किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ। तर चितवनको एकमात्र गाउँपालिकापुरा पढ्नुहोस्

भरतपुर, २८ जेठ । निउरोको साग टिप्ने क्रममा गैडाको आक्रमणवाट चितवनमा एकजनाको मृत्युभएको छ । मृत्युहुनेमा भरतपुर वडा नं. २३ धुर्बघाट बस्ने ६० वर्षका झन्डिल बोटेको मृत्युभएको हो । स्थानीयपुरा पढ्नुहोस्

भरतपुर, २७ जेठ । भरतपुर–९ स्थित काँडाघारी टोलविकास संस्थामा सञ्चालित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले शनिबार रुद्री पूजासहित भ्याकुताको बिहे गराइदिएर पानी मागेको छ । विगत केही सातादेखि पानी पर्नपुरा पढ्नुहोस्