कालिका, १५ असार । अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुर्नस्थापना (सि.वि.आर) सहयोग कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाले १३ जनालाई विभिन्न सहायता सामग्री वितरण गरेको छ । कालिका नगरपालिकाका प्रमुख विनोदपुरा पढ्नुहोस्

चितवन,१५ असार । नारायणगढ-मुग्लिन सडकअन्तर्गत तुइन खोला नजिक बिहीबारदेखि खसेको पहिरो हटाइएको छ । पहिरो सफा गरेर शुक्रबार साँझ ५ बजेदेखि गाडी चल्न सुरू भएका छन् । तर माथिबाट ढुंगापुरा पढ्नुहोस्

कालिका, १५ असार । २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव चितवनको कालिकामा पनि आयोजना गरिएको छ । जलवायु अनुकलित कृषकमैत्री, प्रविधि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ कालिकापुरा पढ्नुहोस्

चितवन, १५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेर खेत रोपाइँमा सहभागी भएका छन्। चितवनमै धानदिवस मनाएका छन् । ओलीले हात र मेसिनबाट धान रोपाइँ गरेका हुन्।पुरा पढ्नुहोस्

भरतपुर, १५ असार । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषकलाई बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने गरी काम भइरहेको बताउनुभएको छ । बीसौँ राष्ट्रिय धान दिवसको अवसरमा चितवनको भरतपुरमा आज आयोजनापुरा पढ्नुहोस्

रत्ननगर, १४ असार । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ३ का २६ जना विपन्न महिलालाई सीप मुलक तालिम दिइएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतपुरा पढ्नुहोस्

चितवन, १४ असार । सुक्खा पहिरोका कारण आज बिहीवार दिउँसैदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड अहिलेसम्म खुल्न सकेको छैन । इच्छाकामना गाउँपालिका–५ को तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर दिउँसैदेखिपुरा पढ्नुहोस्

चितवन, १४ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकार गठनकापुरा पढ्नुहोस्

रत्ननगर, १४ असार । पूर्वी चितवनको रत्ननगरमा भोली शुक्रबारबाट सुरु हुने बृत्ती मार्ग निर्देशन तथा रोजगार मेलाको तयारी पुरा भएको छ । रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाको सयुक्त आयोजनामा रत्ननगरपुरा पढ्नुहोस्

कालिका, १४ असार । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा कालिका नगरपालिकाको थाङखोला सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको छ । सन्ततिका लागि सोचौं, सम्बृद्धि र हरियालीका लागि रुख रौपौं भन्ने नारा सहितपुरा पढ्नुहोस्

चितवन, १४ असार। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सार्वजनिक जमिन संरक्षणको कार्यलाई निरन्तर अघि बढाईने बताउनुभएको छ ।केरुङ्गा खोला सीमाङ्कन कार्यको बिहिबार उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा अतिक्रमित जमिनको संरक्षणमापुरा पढ्नुहोस्