चितवन, २५ भदौं । देशको मध्यभागमा रहेको चितवन आउन यतिबेला निकै कष्टप्रद र असहज छ । यसको मारमा होटल तथा पर्यटन व्यवसायीहरु परिरहेका छन् । बुटवल, पोखरा र काठमाडौंबाट चितवनपुरा पढ्नुहोस्

चितवन, २४ भदौं । भतरपुर महानगरपालिका वडा नम्बर–२६ आर्दश माविमा रहेको एटिजम स्रोत कक्षा सञ्चालनमा आएको छ । आर्दश माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सवको अवसरमा स्रोत केन्द्रको आईतबार एक कार्यक्रमकापुरा पढ्नुहोस्

माडी, २४ भदौं नेकपा एमाले निकट अनेरास्ववियु चितवनले माडीको अयोध्यापुरीमा रहेको राम मन्दिरको सरसफाइ गरेको छ । अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यको नेतृत्वमा गएको टोलीले आज मन्दिर परिसरको सरसफाइ गरेकोपुरा पढ्नुहोस्

रत्ननगर, २४ भदौ  । पूर्वी चितवनकाे रत्ननगर नगरपालिका वडा नं १ बकुलहर चाेकमा स्टडी गुरु अष्ट्रेलिया नामक कन्सल्टेन्सीकाे शाखा कार्यालय उद्घाटन गरिएकाे छ । अष्ट्रेलिया लगायत विभिन्न देशमा विद्यार्थी पठाउँदैपुरा पढ्नुहोस्

चितवन, २३ भदौं । चितवन नेपाली कांग्रेसको बढी क्रियाशील सदस्य भएको जिल्लामध्येमा पर्छ । नेताहरुका अनुसार विगतमा जिल्लामा २८ हजार ५०० क्रियाशील सदस्य थिए । तर यस पटकको जिल्ला सम्मेलनमापुरा पढ्नुहोस्

चितवन, २३ भदौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर दियालो बङ्गला दरबार खुला गरिने बताउनुभएको छ । भरतपुर- ६ मा रहेको दक्षिणकाली पर्यटनपुरा पढ्नुहोस्

चितवन,२३ भदौं । पूर्वी चितवनको राप्ती नगरपालिका(३ झुरझुरेमा आज बिहान करिब ६-२५ बजेको समयमा दुइ ट्रक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।पुरा पढ्नुहोस्

कालिका, २२ भदौं । कालिका नगरपालिकाले महिलाहरुको क्षमता विकास तथा हरितालिका तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको उद्घाटनगर्दै नगर प्रमुख विनोद रेग्मीले सभ्य र मर्यादित तरिकाले तीजपर्व मनाउनपुरा पढ्नुहोस्

भरतपुर, २२ भदौ । आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछपुरा पढ्नुहोस्

चितवन, २२ भदौं आत्महत्या दुरुत्साहन मुद्धामा पूर्पक्षका लागि जेल चलान भएका व्यवसायी प्रदीप रुङ्गटा एक दिन पनि जेलमा बसेनन् । व्यवसायी एवम् नेता शंकर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा चितवन जिल्लापुरा पढ्नुहोस्

चितवन, २१ भदौं । बिगत १५ वर्ष देखि शैक्षिक परामर्शको क्षेत्रमा निरन्तर रुपमा कृयाशिल रहदै आइरहेको मेटस इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेज चितवनले देबघाटधाम स्थित रामजानकी बालिका आश्रममा खाध्यान्न सामग्रीपुरा पढ्नुहोस्