भरतपुरमा घुम्न लायक धेरै ठाँउहरु छन्ः प्रमुख दाहाल
चितवन, २१ भदौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा घुम्न लायक धेरै ठाँउहरु रहेको बताउनुभएको छ । भरतपुर ६ लक्ष्मी नारायण मन्दिर पसिरमा बिहिबारदेखि सञ्चालनमा आएको डुङ्गाको उद्घाटन समारोहलाईपुरा पढ्नुहोस्










