भरतपुर भ्रमण वर्षले सुस्ताएको पर्यटन क्षेत्रलाई राष्ट्रियस्तरमा उकासिनेछः प्रधानमन्त्री दाहाल
चितवन, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर भ्रमण वर्ष पर्यटन क्षेत्रमा ऐतिहासिक कदम हुने बताउनुभएको छ । नारायणीनदी किनारमा आज भएको भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममालाई संवोधनपुरा पढ्नुहोस्










