कालिका नगरपालिकामा दादुरा–रुबेला विरुद्धको खोप अभियान आजदेखि सुरु
कालिका,२२ फागुन। कालिका नगरपालिकामा दादुरा–रुबेला विरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ । कालिका वडा नं. ७ स्थित पृथ्वी माध्यमिक विद्यालयको परिसरमा एक कार्यक्रमकाबीच नगरप्रमुख विनोद रेग्मीले उद्घाटन गरेर अभियानपुरा पढ्नुहोस्










