कालिका नगरपालिकाले नगर प्रहरी सहायक निरीक्षक सहित नौं जना नगरप्रहरी जवान माग्यो
चितवन, १६ फागुन । कालिका नगरपालिकाले नगरप्रहरी सेवा करारमा लिने सम्बन्धी दरखास्त आह्वान गरेपनि तोकिएको मितिभित्र आवश्यक संख्यामा दरखास्त नपरेपछि आवेदन पेशगर्ने म्याद सातदिनका लागि थप गरेको छ । पदमपूर्तीपुरा पढ्नुहोस्










