आज देशका अधिकांश भागमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना
काठमाडौं, १८ असार । देशभर मनसुन सक्रिय रहेकाले आज अधिकांश भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा सक्रियपुरा पढ्नुहोस्










