चितवनमा शान्ति सुरक्षा , सेवा प्रवाहको प्रभावकारिता बढाउन चितवन प्रहरी प्रमुखको निर्देशन
सेतोनेपाल संवादाता – चितवन, ४ साउन । जिल्लामा शान्ति सुरक्षाको अवस्था अझ प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय चितवनले आज दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यालयपुरा पढ्नुहोस्










