काठमाडौं । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैपुरा पढ्नुहोस्

काठमाडौं, १५ माघ । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ । मोर्चाले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी केही दिनपुरा पढ्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र ओलीबीच केहीबेर अघि भेटवार्ता सुरु भएको हो । वार्तामा समसामयिक राजनीतिकलगायतपुरा पढ्नुहोस्

काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुन?स्थापित भएका छन् । केन्द्रीय समितिको बैठकले उनलाई सभापतिमा पुनस् चयन गरेको हो । सर्वोच्च अदालतले नागरिकता विवादमापुरा पढ्नुहोस्

काठमाडौँ । चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा ६३ करोड रूपैयाँभन्दा बढीको काम भएको सरकारी अध्ययनले देखाएको छ । केन्द्र सरकारदेखि भरतपुर महानगरसम्मले पटक–पटक वित्तीय र प्राविधिक मूल्यांकन गरे पनि अहिलेसम्मपुरा पढ्नुहोस्

माघ १५, खैरहनी जंगली हात्तीको आक्रमणबाट खैरहनीको कुमराेजमा ३ जना घाइते भएका छन् । खैरहनी १३ सिम्रेनिबाट सौराहा काम गर्न जाने क्रममा आइतबार बिहान ७ बजे हात्तीले आक्रमण गरेको होपुरा पढ्नुहोस्

चितवन । राष्ट्रिय स्वास्थ्य दर्पण हेल्थ अवार्ड—२०७९ ( प्रदेश नम्बर १, मधेश प्रदेश र वाग्मती प्रदेश) बाट ११ चिकित्सक ६ स्वास्थ्यकर्मी र ४ पत्रकार सम्मानित भएका छन । स्वास्थ्य दर्पणपुरा पढ्नुहोस्

चितवन, १४ माघ । खैरहनी नगरपालिकाको १२ औं नगरसभाबाट वडा नं ९ का वडाध्यक्ष बन्धुराम महतो सम्मानित भएका छन् । नगरपालिकामा रहेका १३ वटा वडाहरू मध्ये कार्यसम्पादन मुल्याङ्कनमा उत्कृष्ट भएकोलेपुरा पढ्नुहोस्

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ ९चौधरी०ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी छन् । सरकारलाई समर्थन गरेको नागरिकपुरा पढ्नुहोस्

बुटवल । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन् । केही चलचित्र र म्युजिकपुरा पढ्नुहोस्

चितवन । रवि लामिछानेको समर्थनमा चितवनको भरतपुरमा आज प्रदर्शन भएको छ । उनीहरुले सर्वोच्च अदालको आदेश विरुद्ध नाराबाजी समेत गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनको नेतृत्वमा भएको प्रदर्शन भएकोपुरा पढ्नुहोस्