गृहमन्त्रालय नपाए सरकार छाड्ने राष्ट्रिय स्वतन्त्रपार्टीको चेतावनीले प्रधानमन्त्री तनावमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल अप्ठ्यारोमा परेका छन् । सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेकोपुरा पढ्नुहोस्









