प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र ओलीबीच केहीबेर अघि भेटवार्ता सुरु भएको हो ।

वार्तामा समसामयिक राजनीतिकलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालको सचिवलायले जनाएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु