नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल सरकार कसैसँग झुक्दैन ढुक्क हुनुसः प्रधानमन्त्री दाहाल
चितवन, २७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार नझुक्ने स्पष्ट पारेको छ । दाहालले सामाजिक संजाल फेसबुकमा स्टाट्स लेख्दै नक्कली शरणार्थी प्रकरणको विषयमा अनुसन्धानपुरा पढ्नुहोस्









