प्रमाण मूल्यांकन गरेर नै रविविरुद्ध मुद्दा नचलाएका हौँ – महान्यायाधिवक्ता पोखरेल
काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानीको विषयमा प्रमाणको मूल्यांकन गरेर नै मुद्दा नचलाउने निर्णय गरेको स्पष्टीकरण दिएका छन् । महान्यायाधिवक्ता नियुक्तिको एकपुरा पढ्नुहोस्










