गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज पारिएको प्रधानमन्त्री दाहालको दावी
चितवन, २८ असोज। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज पारिएको बताएका छन् । आज९आइतबार० भरतपुरमा भएको शारदानगर जागृती शहरी खानेपानी तथा सरसफाई आयोजना, जखडिमाई सह लगानी खानेपानीपुरा पढ्नुहोस्










