सामुदायिक वनले निश्चित ठाउँ उपलव्ध गराए कालिकामा फोहोर व्यवस्थापन हुन्छः – मेयर रेग्मी
कालिका, ३० असोज । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले स्थानीय सामुदायिक वनलाई पर्यापर्यटन क्षेत्रको रुपमा विकासगर्न नगरपालिका तयार रहेको बताउनुभएको छ । त्यसका लागि सामुदायिक वनले फोहोर व्यवस्थापनका लागि निश्चितपुरा पढ्नुहोस्










