काठमाडौं १० चैत्र । चितवनबाट काठमाडौं जाँदै गरेको हायस अनियन्त्रित भई थानकोटमा दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीया महिला सबिना गुरूङ रहेकी  छिन् ।  दुर्घटनामापुरा पढ्नुहोस्

नवलपुर ९, फागुन नवलपुरको देवचुली ११ दलदलेमा गएराति सावा २ बजेतिर बुटवलबाट काठमाडौं हिडेको बस दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बस दुर्घटना हुँदा बसमा सवार २१पुरा पढ्नुहोस्

चितवन ९, फागुन नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर–१ रामनगरमा गएराति ट्रकले ईभी माइक्रोमा सवार चार जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । गएरातिपुरा पढ्नुहोस्

चितवन, २३ माघ । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतले भोलि १० बजे उपस्थित गराउने गरी प्रहरी हिरासतमा राख्न आदेश गरेको छ । भोलि १० बजेपुरा पढ्नुहोस्

चितवन, २२ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ २९ गते देखि सौराहा फुड फेष्टिबल हुँदैछ । सौराहामा पर्यटक भित्र्याउन रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवनका(रेवान) सौराहाको आयोजनामापुरा पढ्नुहोस्

चितवन, ९ माघ । माडी नगरपालिका–१ ध्रुव चोकमा माघ ३ गते गैंडाको आक्रमणमा परी गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा आज (बुधवार) बिहान मृत्यु भएको छ । मृत्यु हुनेमापुरा पढ्नुहोस्

चितवन, १ माघ । माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा दर्जनार्थीहरुको घुइचो लागेको छ । माघे सङ्क्रान्तिमा स्नानका लागि छिमेकी राष्ट्र भारतदेखि देशका विभिन्न जिल्लावाट दर्शनार्थीहरु चितवन आउने गरेका छन् । योपुरा पढ्नुहोस्

चितवन, २८ पौष । चितवनका आदिवासी समुदाय थारुले खिचरा पर्वको तयारीमा जुटेका छन् । माघ १ गते थारु समुदायको नयाँ वर्ष । नयाँ वर्षकै अवसरमा चितवनका थारु समुदायले खिचरा पर्वपुरा पढ्नुहोस्

बर्दिया, २८ पौष । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाकोपुरा पढ्नुहोस्

भरतपुर । समिट हेल्थकेयर अस्पताल प्रा.लि. र लायन्स क्लब अफ चितवन मालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । अस्पतालमा आयोजित शिविरमा २०५ जना बिरामीको स्वास्थ्य परीक्षण गरी उपचार गरिएकोपुरा पढ्नुहोस्

चितवन, २७ पौष । पूर्वी चितवनको खैरहनीमा यही पुस २९ गतेबाट सुरु हुने दशौं खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुुगेको छ । महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्रपुरा पढ्नुहोस्