भरतपुर, भाद्र ९ नेपाली महिलाहरुको महानपर्व हरि तालिका तिजको अवसरमा आज भरतपुरमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ । सौन्दर्यकर्मि संगठन नेपाल भरतपुर महानगर कमिटिको आयोजनामा शुभकामना आदन प्रदानकार्यक्रमपुरा पढ्नुहोस्

जनकपुरधाम, भदौ ७ सप्तरीमा तस्कर र प्रहरीबिच झडप भएको छ । तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी तस्कर समूहबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलेपुरा पढ्नुहोस्

भदौ ६, चितवन । मेलमिलाप कप फुटसलको उपाधि नारायणगढ जेसीजले हात पारेको छ। फाइनल खेलमा लियो क्लब अफ भरतपुरलाई पराजित गर्दै नारायणगढ जेसीजले उपाधि जितेको हो नारायणगढ जेसीजले लियो क्लबपुरा पढ्नुहोस्

भदौ ६, चितवन । तमु (गुरुङ) संचारकर्मी संघ, नेपालको कार्यालय उद्घाटन तथा अक्षयकोष रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । तमु ह्युल छोंज धिं केन्द्रीय समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुखपुरा पढ्नुहोस्

भदौ ६, काठमाडौं । चुनावी तालमेल र सिट बाँडफाँटबारे सत्ता गठबन्धन सहमति नजिक पुगेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने विषयमा लगभग सहमतिपुरा पढ्नुहोस्

काठमाडौं, भदौ ६ नेपालबाट बेलायत जनशक्ति पठाउने श्रम सम्झौता भएको छ । नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमापुरा पढ्नुहोस्

काठमाडौं, भदौ ६ मंसिरमा हुने प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान प्रचण्ड र माधव नेपाल सहमत भएका छन् । त्यसको लागि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृतपुरा पढ्नुहोस्

भदौं ५, काठमाडौं । चितवनको यती डिस्टिलरी प्रालीले सस्तो मदिरा पनि उत्पादन गर्ने भएको छ । ओल्ड दरबार, ब्ल्याक चिम्नी, ८८४८ भोड्का र पासपोर्ट उत्पादन गर्दै आएको यो उद्योगले २५पुरा पढ्नुहोस्

चितवन, भदौ ३– पूर्वी चितवनको टिकौलीमा भएको सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं ६ र ८ को सिमानामा पर्ने खगेरी पुल नजिकै आजपुरा पढ्नुहोस्

भदौ २, काठमाडौं । काठमाडौं उपत्यका एकपछि अर्को संक्रामक रोगको ‘हब’ बन्दै गएको छ । कोभिड–१९ र हैजा संक्रमण बढिरहँदा डेंगुले अर्को प्रकोप निम्त्याउने जोखिम बढेको छ । इपिडिमियोलोजी तथापुरा पढ्नुहोस्

काठमाडौं, भदौ २ प्रतिनिधि सभाले दोस्रव पटक नागरिकता ऐनको संशोधन विधेयक बहुमतले पारित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेको हो।पुरा पढ्नुहोस्