सरकारी निवासमा गएनन् सभामुख
काठमाडौं । शहरी विकास मन्त्रालयले सभामुख देवराज घिमिरेलाई लैनचौरस्थित सरकारी निवासमै बसाउने प्रयास गरेको छ । निवर्तमान सभामुख अग्नि सापकोटा बस्दै आएको लैनचौरस्थित सरकारी निवासमा बस्न वर्तमान सभामुख घिमिरेले आनाकानीपुरा पढ्नुहोस्










