सरकारबाट बाहिरिने रास्वपाको निर्णय, केहीबेरमै पत्रकार सम्मेलन मार्फत आधिकारीक जानकारी दिने तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ । सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले कठोरपुरा पढ्नुहोस्










