चितवन,६ असार । पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज दिउँसो २ बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाँउपालिका ६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको हो ।पुरा पढ्नुहोस्

पोखरा, ६ असार । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको दाबी गरेका छन्। बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपुरा पढ्नुहोस्

पोखरा, ६ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ को जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न लागेकोपुरा पढ्नुहोस्

काठमाण्डांैं, ६ असार । आज अन्तर्राष्ट्रिय योग दिवस। हरेक वर्ष जुन २१ गते अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ। दिवसका अवसरमा आज बिहानै टुँडिखेलमा योग अभ्यास गरिएको छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन्पुरा पढ्नुहोस्

काठमाडौं, ६ असार । आज सातै प्रदेशमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश र गण्डकीमा ‘भारी वर्षा’को सम्भावना रहेको छ ।   अहिले बागमती प्रदेशको चितवन,पुरा पढ्नुहोस्

धनगढी, ५ असार । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३पुरा पढ्नुहोस्

काठमाडौं, ५ असार। विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय गरेको छ । शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष तथापुरा पढ्नुहोस्

काठमाण्डौं, ५ असार । आईसीसी विश्वकप छनोटमा नेपालको पहिलो विकेट पतन भएको छ। पाँचौं ओभरको अन्तिम बलमा ओपनर आशिफ शेख १२ रनमा सौरव नेत्रवल्करको बलमा एलबीडब्लु धरापमा परे। अमेरिकाले दिएकोपुरा पढ्नुहोस्

धनगढी, ५ असार । बझाङमा भएको सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहका पत्नी र उनकी भाउजुको मृत्यु भएको छ। मन्त्री पत्नी ५० वर्षीया अमृता सिंह रपुरा पढ्नुहोस्

काठमाडौं, ५ असार । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरुमाथिको जारी छलफलअन्तरगत तीनवटा मन्त्रालयको विभिन्न शीर्षकहरुमाथिपुरा पढ्नुहोस्

चितवन, ५ असार । भण्डै चार महिनाको अथक प्रयासपछि चितवनको रामनगरमा खानेपानी पुगेको छ । भरतपुर वडा नं. २९ स्थित खहरेखोलाको पानी ल्याउन स्थानीयले चार महिना श्रमदान गरेपछि खानेपानी रामनगरपुरा पढ्नुहोस्