कांग्रेसको १५औँ महाधिवेशनको मतगणना बिहीबारसम्म सकिने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना बिहीबारसम्म सकिने भएको छ। भूगोलतर्फको मतगणना बाँकी रहे पनि अन्य समूहको गणना अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ। केन्द्रीय निर्वाचन समितिकापुरा पढ्नुहोस्




