चितवनको होटल पौवामा तीन दिनसम्म ‘स्वाद उत्सव’ आयोजनाहुँदै
सुवास घिमिरे – चितवन, २४ चैत्र । होटल पौवा भरतपुरले आफ्नो स्थापना दिवस र दशौं वार्षिकोत्सवको अवसरमा विशेष “स्वाद उत्सव” कार्यक्रम आयोजना गर्न लागेको छ। होटलका महाप्रबन्धक राम प्रसाद रेग्मीका अनुसार,पुरा पढ्नुहोस्





