उज्यालो नेपालको केन्द्रीय कार्यालय ‘उज्यालो घर’ भोलि उद्घाटन
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न दल उज्यालो नेपालले भोलि (बिहीबार)देखि केन्द्रीय कार्यालय सञ्चालनमा ल्याउने भएको छ। त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन ऊर्जामन्त्री घिसिङकै प्रमुख आतिथ्यतामा हुने उज्यालो नेपालले जनाएकोपुरा पढ्नुहोस्



