रङ्गशाला भुक्तानी सहजीकरणका लागि भरतपुर महानगरको उच्चस्तरीय टोली काठमाडौँमा
चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आवश्यक भुक्तानी सहजीकरणबारे उच्च तहसँग छलफल गर्न भरतपुर महानगरपालिकाको टोली आज काठमाडौँ पुगेको छ। टोलीमा महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीपुरा पढ्नुहोस्



