टीओबी लेखिएको टिसर्ट लगाएर पेस्तोल भिर्ने तेन्जिङ दावा पक्राउ
काठमाडौं । टीओबी (Tibetan Origin Blood) लेखिएको टिसर्ट लगाएर पेस्तोल भिर्ने तेन्जिङ दावामाथि काठमाडौं प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ। दावालाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको थियो। सोमबारपुरा पढ्नुहोस्






