मुग्लिन–नारायणगढ सडक सञ्चालनमा, तुइन खोलाको पहिरो ६ घण्टापछि पन्छाइयो
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिक खसेको पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक फेरि सञ्चालनमा आएको छ। सोमबार मध्यान्ह खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको थियो। करिब ६ घण्टासम्मको प्रयासपछिपुरा पढ्नुहोस्





