आन्दोलनको क्रममा हराएका सामग्री तत्काल फिर्ता गर्न कालिका नगरपालिकाको आग्रह
चितवन, असोज २ । हालै भएको जेन-जेण्ड आन्दोलनका क्रममा कालिका नगरपालिकाको कार्यालहरुमा आगजनी, तोडफोड लगायतका घटनासँगै विभिन्न सामान तथा कागजातहरु हराएको भन्दै नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै ती हराएका सामानपुरा पढ्नुहोस्





