सौराहामा ‘रोयल जंगल भिल्लास होटल’ सञ्चालनमा
चितवन । चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा ‘रोयल जंगल भिल्लास होटल’ सञ्चालनमा आएको छ । रत्ननगर निवासी व्यवसायी माधव भट्टराईले करिब ३५ करोड रुपैयाँको लगानीमा उक्त होटल सञ्चालनमा ल्याएका हुन्पुरा पढ्नुहोस्




