फोनिजको २६औँ स्थापना दिवस, जनजातिका मुद्धा उठानमा फोनिजको योगदानबारे चर्चा
भरतपुर,२७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले आफ्नै कार्यालय, भरतपुर–११ नौरङ्गेमा अन्तरक्रिया कार्यक्रम गर्दै २६औँ स्थापना दिवस मनाएको छ। संस्थाको सुरुदेखि नै आदिवासी जनजातिका साझा मुद्धा उठाउँदैपुरा पढ्नुहोस्










