एसईई नतिजा सार्वजनिक : कुन प्रदेशमा कति विद्यार्थी उत्तीर्ण भए ?
काठमाडौं, १३ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा आज सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ नतिजा सार्वजनिक गरेको हो। बोर्डले दिएको जानकारी अनुसार, यस वर्षपुरा पढ्नुहोस्









