चितवन,  २९ जेठ।  अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा नेपालमै पहिलोपटक रक्तदान महोत्सव चितवनमा आयोजना हुने भएको छ। ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा जेठ ३१ गते (शनिबार) भरतपुरस्थित चितवन औद्योगिकपुरा पढ्नुहोस्

चितवन,२९ जेठ । भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा गरिएको छ । यसअघि पूर्ण खोप घोषणा गरिएता पनि हरेक बर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने भएकालेपुरा पढ्नुहोस्

अमिर रामदाम चितवन,  २९ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत प्रस्ताव गरेको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को विरोधमा चितवनका सुनचाँदीपुरा पढ्नुहोस्

नयाँ दिल्ली,  २९ जेठ । । अहमदाबादस्थित विमानस्थलबाट लण्डनका लागि उडान भरिरहेको एयर इण्डियाको फ्लाइट नम्बर १७१ आज बिहान टेक अफ गरेपछि केही बेरमै आकाशमै आगलागी भई दुर्घटनाग्रस्त भएको छ।पुरा पढ्नुहोस्

चितवन, २८ जेठ । चितवनको माडी नगरपालिका वडा नं. ३ स्थित सिमरा गाउँलाई ‘थारु गाउँ’को रूपमा विकास गर्न थारु कल्याणकारिणी सभाका नेतृत्वसँग बुधवार भरतपुरमा छलफल गरिएको छ। भरतपुर महानगरपालिका रपुरा पढ्नुहोस्

चन्द्रपुर (रौतहट), २९ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा सवारी साधनले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । आज बिहान राजमार्गमा ३२ वर्षीय बुद्ध लिम्बुको एक सवारी साधनको ठक्करबाटपुरा पढ्नुहोस्

काठमाडौँ, २९ जेठ । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो । अहमदाबाद विमानस्थलबाटपुरा पढ्नुहोस्

काठमाडौँ, २९ जेठ । –नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलका अनुसारपुरा पढ्नुहोस्

त्रिवेणी ,२९ जेठ । नवलपरासी पूर्वको विनयी त्रिवेणी नगरपालिका–२ दुम्किवासस्थित विनयी खोलामा बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। आज बिहान आएको बाढीले अस्थायी रूपमा बनाइएको डाइभर्सन बगाउँदा राजमार्गपुरा पढ्नुहोस्

मुस्ताङ २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङको घरपझोङ गाउँपालिका–४, भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीको कार्यालय भवनको शिलान्यास गरेका छन् ।पुरा पढ्नुहोस्

नवलपरासी, २९ असार । नवलपरासीका किसानहरू यस वर्ष चैते धानको उचित मूल्य नपाउँदा निराश भएका छन्। मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा उत्पादन गरेको करिब दश क्विन्टलपुरा पढ्नुहोस्