फ्लोरिकल्चर एसोसिएसन चितवनमा सापकोटाको नेतृत्व
चितवन, २१ साउन । फ्लोरिकल्चर एसोसिएसन नेपाल जिल्ला समिति चितवनको अध्यक्षमा तेजेन्द्र सापकोटा चयन भएका छन् । आज (आइतबार) भरतपुरमा सम्पन्न चौथो साधारण सभा तथा अधिवेशनले निर्विरोध रुपमा सापकोटाको नेतृत्वमापुरा पढ्नुहोस्







