भारतको हेपाहा प्रवृत्तिविरुद्ध युवा संघ चितवले जनायो आपत्ति, प्रधानमन्त्रीलाई पठायो ज्ञापनपत्र
चितवन,१८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलको कदम र भारतले अखण्ड भारतका नाममा नेपाली भूमि समेटेर संसद् भवनमा नक्सा राखेको विरोधमा युवा संघ चितवनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संघलेपुरा पढ्नुहोस्










