जागृति खानेपानीको चौथो साधारण सभा
शारदानगर,२६ माघ । भरतपुर–१९ स्थित शारदानगर जागृति खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चौथो साधारण सभा बुधबार शारदानगरमा सम्पन्न भएको छ । उक्त साधारण सभामा भरतपुर–१९ का वडाध्यक्ष प्रकाश तामाङ प्रमुखअतिथिपुरा पढ्नुहोस्








