मकवानपुरमा ३५ किलो गाँजासहित ५ जना पक्राउ
मकवानपुर। मकवानपुरमा ३५ किलो गाँजासहित ५ जना पक्राउ परेको छ । मकवानपुर प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ स्थित पूर्वपश्चिम लोगमार्ग सडकखण्डबाट ३५ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेकोपुरा पढ्नुहोस्