पौडी खेल्ने क्रममा नारायणीमा एक जना बेपत्ता
चैत ६ चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्वको) देवचुली नगरपालिका–१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङको नीलकण्ठ नगरपालिका–९ घर भई देवचुलीस्थितपुरा पढ्नुहोस्