चैत ६ एजेन्सी । फ्रान्समा शनिबार बिहान अराम्बुरुको गोली हानी हत्या गरिएको हो।
अर्जेन्टिनका लागि २२ खेल खेलेका ४२ वर्षीय अराम्बुरु फ्रान्समा २००७ मा भएको विश्वकपमा अर्जेन्टिनालाई तेस्रो स्थानमा दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
बारमा केही मानिसहरूसँग झगडा भएपछि उनीमाथि गोली प्रहार भएको हो। अराम्बुरुको हत्याको पेरिस अभियोजकको कार्यालयले अनुसन्धान सुरु गरेको छ। उनको हत्यामा तीनजनाको संलग्नता भएको दाबी प्रहरीले गरेको छ।अराम्बुरुको हत्याको पेरिस अभियोजकको कार्यालयले अनुसन्धान सुरु गरेको छ। उनको हत्यामा तीनजनाको संलग्नता भएको दाबी प्रहरीले गरेको छ।