बाँकेबाट पाँच जनाको ज्यान लिने नरभक्षी बाघ चितवन ल्याईयो
फाल्गुन १९ चितवन । बाँकेबाट पाँच जनाको ज्यान लिने नरभक्षी बाघ चितवन ल्याइएको छ । उक्त बाघलाई आज बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीसहितको टोलीले चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडेको हो ।विशेषपुरा पढ्नुहोस्