चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैंडा मर्यो
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मरेका छन् । यी गैँडा विभिन्न कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ३३ गैँडा प्राकृतिक कारणलेपुरा पढ्नुहोस्






