आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइँदै
काठमाण्डौ ७, भदौ प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् । विधिअनुसारपुरा पढ्नुहोस्










