रत्ननगर, ३२ जेठ । रत्ननगर नगरपालिकामा शुक्रबार विपन्न दलित सशक्तिकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० बारे छलफल तथा अन्तर्किया कार्यक्रम गरिएको छ ।   उपमेयर यादव प्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममापुरा पढ्नुहोस्

विजय चौधरी कालिका, ३० जेठ । कालिका नगरपालिकामा ५५ जना एकल महिलाहरुलाई आय-आर्जनका लागि बाख्राको पाठीवितरण गरिएको छ । प्रत्येक वडाका पाँच पाँचजना एकल महिलाहरुलाई प्रजनन् योग्य बाख्राको पाठी वितरणपुरा पढ्नुहोस्

कालिका, २८ जेठ । वर्षातको बेला आउन सक्ने विपद्लाई लक्षित गरेर कालिका नगरपालिकाले विपद् व्यवस्थापन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।   महिला संजालको सभाहलमा आयोजना गरिएको कार्यक्रममापुरा पढ्नुहोस्

चितवन, २७ जेठ । आगामी आर्थिक वर्ष २०८१-०८२ मा नागरिकको आधारभूत आवश्यकतालाई लक्षित गरेर आफ्नो बजेट, नीति तथा कार्यक्रम ल्याउन कालिका नगरपालिकालाई सरोकारवालाहरुले सुझाव दिएका छन् । बजेट, नीति तथापुरा पढ्नुहोस्

चितवन,  २७  जेठ । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १० जोडीलाई सम्मान गरेको छ । आईतबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीयपुरा पढ्नुहोस्

आशिष अधिकारी- भरतपुर ,  २७ जेठ ।  भरतपुर महानगरपालिकाको आयोजना तथा नेपाल दरै उत्थान समाज भरतपुर महानगर समितिको सहकार्यमा आइतबार भरतपुरमा दुई दिने क्षमता अभिबृद्वी तथा चेतनामूलक प्रशिक्षण कार्यक्रम शुरुपुरा पढ्नुहोस्

कालिका,२७ जेठ । चितवनको कालिका नगरपालिकामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका ८ चिसापानीका ४५ बर्षिय लालजंग गुरुङको शुक्रबार रुखबाट लडेर मृत्यु भएको हो । गुरुङकोपुरा पढ्नुहोस्

चितवन, २४ जेठ । लियो क्लब अफ भरतपुर यूथले यही जेष्ठ २४ गते नऔ वार्षिक साधारण शभा सम्पन्न गरेको छ । उक्त शभामा भरतपुर यूथका लायन वर्ष २०२३÷२४ का अध्य्क्षपुरा पढ्नुहोस्

कारी महतो चितवन, १३ जेठ । चितवन जिल्लाका थारु समुदायमा शिक्षाको लहर आएपछि अर्धशिक्षित जमातले परम्परागत ज्ञान तथा सीपलाई अन्धविश्वासको रुपमा लिन थाले । अधिकांश शिक्षित समूहले थारु गुरौको विधिपुरा पढ्नुहोस्

चितवन, १३ जेठ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना स्काभेटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका(४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरीपुरा पढ्नुहोस्

चितवन, १२ जेठ । चितवनको बेलोध प्रगनाको धनौजीमा आयोजना गरिएको चारदिने थारु गुरौको विधि तथा जडिबुटी सम्बन्धी प्रशिक्षण कार्यक्रम सकिएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारी सदस्य एवम्पुरा पढ्नुहोस्