पत्रकार किशोर श्रेष्ठ पक्राउ, कारणबारे प्रहरी मौन
काठमाडौं, २७ साउन । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई बुधबार साँझ ललितपुरको कुसुन्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । श्रेष्ठलाई किन पक्राउ गरिएको हो भन्नेपुरा पढ्नुहोस्









