पूर्वकप्तान सन्दीप लामिछानेमाथि क्यानले लगाएको निलम्बन फुकुवा
पोखरा । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको निलम्बन फुकुवा भएको छ । पोखरामा मंगलबार भएको केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको बोर्डपुरा पढ्नुहोस्










